नायक अक्षयकुमारलाई ज्यान लिने धम्की

बलीवुड नायक अक्षय कुमारलाई अपरिचित व्यक्तिले फोनमा ज्यान लिने धम्की दिएको छ ।
 अक्षयलाई फोनमा आफु  भगोड़ा गैन्गस्टरको मान्छे भएको र  ज्यान लिने  धम्की दिएको  बताएका छन् ।
 प्रहरीले फोनको आधारमा अनुसन्धानलाई तिब्र पारेको छ ।
 यस अघि पनि बलिउडका  बोनी कपूर, करन जौहर, राम गोपाल वर्मा  र गायक सोनू निगम लाई  अन्डरवर्ल्डबाट धम्की आइसकेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।