कार्तिक ७ । लामो समयदेखि एपेडिन्सको क्यासरका कारण ग्रसित डाक्टर चित्र प्रसाद वाग्लेको उपचारको क्रममा ग्राण्डी अस्पतालमा धापासीमा निधन भएको छ ।

अस्पतालले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । 

पहाडी भुभाग अर्घाखाँचीमा १२ वर्ष  स्वास्थ्य सेवामा बिताएका वाग्ले  केही समय अगाडि नयाँ दिल्लीमा

उनको उपाचार सम्भव नभएको उनी नेपाल पर्किएका थिए।

सरकारले उनको रुपचारमा खासै चासो नदिएपछि उनको उपचारका लागि देश विदेशबाट नेपालीहरुले सहयोगले उपचार चलिरहेको  थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।