पूर्वराजाले भोट नहाल्ने

कात्तिक ३ । पूर्वराजा ज्ञानेन्द्र शाह घोषित निर्वाचनमा कसैलाई पनि भोट नहाल्नेमा पुगेका छन् ।

पूर्वराजाको महानगरपालिकाको ३ नम्बर वडा अर्थात क्षेत्र नम्बर ५ मा मतदाता सूचीमा नाम छ । तर, उनले अहिलेसम्म निर्वाचनमा मतदान गर्ने सोचाई नबनाएको स्रोतको भनाई छ ।

उनी आगामी संविधानसभा निर्वाचनसम्म चुपचाप बस्ने र निर्वाचनअघि उनी जिल्ला भ्रमणमा पनि ननिस्कने भएका छन् ।

निर्वाचनमा उनले खुलेर कसैलाई पनि सहयोग गर्ने छैनन् भने निर्वाचनसम्म कुनै पार्टीका नेतासँग भेट गर्ने सोच पनि नबनाएको उनको सहयोगीको भनाई उदृत गर्दै आज नयाँ पत्रिकाले खबर छापेको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...