गोरखा २२ मंसिर
गोरखामा दुई हेभिवेटका नेताबिच रोमाञ्चक प्रतिस्पर्धा भईरहेको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबिच कडा प्रतिस्पर्धा भईरहेको छ ।
सुरुवाती चरणमा नारायणकाजी श्रेष्ठले अग्रता लिएपनि पछिल्लो पटक भने उनी पछि परेका छन् । 
पछिल्लो परिणाम अनुसार बाबुराम ११३३९ मतका साथ अगाडी छन् भने नारायणकाजीले ९७३९ मतका साथ पछ्याईरहेका छन् 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।