काठमाडौं २२ मंसिर

चितवन निर्वाचन क्षेत्र नम्बर तीनमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतान्तरमा पछि परेका छन् ।

लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले ५८ मतले प्रचण्डलाई पछि पारेका हुन् ।
उनले ८ सय ९३ मत प्राप्त गरेका छन् भने प्रचण्डले ८ सय ३५ मत प्राप्त गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।