काठमाडौं २२ मंसिर ।
खोटाङमा वाम गठबन्धनको लगातागर अग्रता कायम नै रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएकोमा अहिले बिहान ६ बजेसम्म पनि अग्रता कायम छ । प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडी रहेका हुन् । बिहान ६ बजेसम्मको मतपरिणाम यस्तो छ :
प्रतिनिधिसभा
विशाल भट्टराई (सुर्य) ६२४१
सरस्वति बजिमय (रुख) ४३८१
प्रदेश क (राजन राई) सुर्य २९१८
सुवास कुमार पाेखरेल (रुख)  १६९४
प्रदेश ख
रामकुमार राई (हसियाँ हथौडा) ३४९१
विष्णुकुमार राई (रूख) १९५०
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।