असोज १५ । नेपाली ले बाजुराबाट संविधानसभा सदस्य पदको उम्मेदवारीका लागि टिकट दिएका नेता देवराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् ।

आफ्नै पार्टी कार्यकर्ताबाट काठमाडौँमा घर घेरेको र चुनाव हराउने धम्की आएपछि चुनाव हार्नुभन्दा जित्ने मान्छेलाई दिनु भनेर टिकट फिर्ता गरेको सभासद देवराज जोशीले  बताएका छन  ।

उनी २०४८ को आम निर्वाचनमा र  २०६४ को संविधानसभा चुनावबाट पनि कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार भएर जितेका थिए ।रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।