असोज  १४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार दलको सिन्डिकेट र विदेशीको चलखेलद्धारा देशमा गृहयुद्ध गराउन खोजिरहेको बताएका छन् ।

केसीले चार दलका शीर्ष नेताहरु बिदेशी प्रभुको इशारामा शक्तिमा पुग्न नेपाली राष्टियता नै धरापमा पारेर गृहयुद्धलाई गराउन खोजेको आरोप पनि लगाएका छन् ।

आज ललितपुरमा आयोजित  जनमोर्चाको आमसभालाई सम्बोधन क्तममा  केसीले  नेकपा-माओवादी लगायतका सानदललाई  बाहिर राखेर गरिएको निर्वाचनले देशमा सामाधान ननिस्कने बरु  युद्ध निम्त्याउने दाबी गरेका हुन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।