विश्वका एक अनौठा व्यक्ति जसको शरिर  पुरै निलो देखिन्थ्यो । आम सर्बसाधारण  भन्दा फरक निलो रङको अनुसार  भएको  एक मात्र व्यक्ति पल कैरासन को ६२  वर्षको उमेरमा  निधन भएको छ ।

 अमेरीकाका पल जन्मदा  गेरो वर्णका थिए तर ४७ वषेको उमेरमा अल्गाएरिया या सिल्वर पायजनिङ नमको बीमारीले उनको शरिर सबै  निलो भएको थियो ।

उनी मुटु रोग र निमोपनियाका कारण ज्यान गएको  अस्पतालले जनाएको छ ।

निलो हुने बिमारी भएपछि  उनको शरिरमा शक्ति ह्रास हुदै गएको थियो जसका कारण उनी सामान्य  हिडडुल बाहेक केही काम गर्न सक्दैनथिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।