असोज १२ । बिहानदेखि अवरुद्ध नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ ।
करिब ६ बजेदेखि अरुवद्ध सेवा १० बजेदेखि सुचारु भएको हो ।
प्राविधिक कारणले सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जानकारी दिएको छ ।
नेपाल टेलिकमको प्रिपेड र पोस्पेड मोबाइलको नेटवर्कमा समस्या आएपछि उपत्यका र आसपासमा सेवा अवरुद्ध हुन पुगेको थियो ।
Comments