नेकपा स्थायी सचिवालय सदस्य याेगेश भट्टराईले प्रधानमन्त्री ओलीकाे वयस्क ओरालाे लागेकाे बताएका छन् । उनले ओरालाे लागिसकेकाे प्रधानमन्त्री ओलीकाे वयस्क अब उकालाे नलाग्ने दाबी समेत गरे । उनले
राजालाई फाले पनि सँगै बसेकाे महराजलाई नचिनेकाे समेत जनाए । प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रियमा बाेल्दै भट्टराईले सँगै नजिकै बसेका महाराजका कारण दुःख पाएकाे उल्लेख गरे । नेता भट्टराईले कालाेलाई कालाे र सेताेलाई सेताे छुट्याउने संगठन पार्टी बनाउनुपर्नेमा जाेड दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।