रेखाको चलचित्र कालीको संवादमा महिलाअधिकारकर्मीको आपत्ति

असोज  ८ । रेखा थापाको  मुख्य अभिनय रहेको  चलचित्र कालीका  गरिएको संवादको विषयलाई लिएर  महिलाअधिकारकर्मीहरुले  आपत्ति जनाएका छन् ।

यही असोज  २५  गते  देखी  देशैभर एक साथ प्रर्दशनका हुनलागेको चलचित्र  कालीमा रेखा थापाले बोलेको संवादले महिलाहरुको अस्मितामा आचँ आएकोले यसलाई  प्रदर्शनमा रोक  लगाउनु पर्ने  बताएका छन् ।

नेपाल प्रहरीको पोशाक लगाएकी  रेखालाई   बर्दि  फुकाली दिन्छु  भन्नेलाई जवाफलमा  बोलेको संवाद ‘यो बर्दी तपाईको श्रीमतीको पेटीकोट होइन, जतिबेला मन लाग्यो त्यतिबेला खोल्न पाइन्छ ’ भन्ने संवाद लाई सच्चाउनु पर्ने बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।