असोज ८ । इटालीयन लिगमा नापोली विरुद्धको
खेलमा रेफ्रीलाई अपशब्द प्रयोग गरेको आरोपमा इटालीयन एसी मिलान क्लबका स्ट्राइकर मारियो बालोटेलीलाई ३ खेल खेल्ल बञ्चित गरिएको छ ।
गएराती भएको लिगमा पहिलो पेनाल्टीमा गोल गर्न चुकेका उनले खेलको अन्तिम समयमा अर्को पेनाल्टीको अपील गरेका थिए, तर त्यसलाई रेफ्रीले नदिएको काराण उनीले रेफ्री लाई अपशब्द गाली गरेका थिए ।
त्यसपछि उनलाई रातो कार्ड दिइएको थियो ।
Comments







