असोज ६ । पाकिस्‍तानको  पेशावर शहर आतंकबादी समुहले  एक चर्चमा गराएको आक्रमणमा ५० जनाको ज्यान गएको छ भने ७० भन्दा बढि घाइते  भएका छन् ।

घाइतेहरुको  स्थानियलेडी रिडिङ अस्पताल उपाचार  भइरहेको  अधिकारीहरुले बताएका छन् ।

 ईसाइ धर्मालम्बिहरुले  प्रार्थना गरिरहेका समयमा बिष्पोट गराइएको  थियो ।

यस घटना  पाकिस्तानको  इस्लामी चरमपन्थीको  सम्लग्नता हुनसक्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।