असोज   ६ । काठमाडौंको अनामनगर चोकमा  मोटरसाईकलमा आएका दुई  व्यक्तिले नेपाल टेलिकमको गाडीमा आगजनी गरेर प्रहार  भएका छन् ।

 कालो पल्सरमा आएका  उनीहरुले नेपाल टेलिकमको पहेंलो प्लेटको बा १ ञ ९३६ नम्वरको जीपमा आगो लगाइदिएका छन् । आगलागीबाट   जिपको केही भाग कहि भाग क्षती  भएको छ ।

 मोटरसाईकलमा  आएका दुई युवाले जिप चालकलाई बाहिर निकालेर  अनामनगर
चोकमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो लगाएर प्रहार व्यक्तिलाई खोजी  कार्य तिब्र पारिएको प्रहरीले  जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।