असोज ५ – सरकारले सेना प्रयोग गररै भएपनि चुनाव गराउने रणनिति लिएपछि चुनावको वहिष्कारमा रहेका नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चाको बैठक सुरु भएको छ ।
नेकपा माओवादी सहितको मोर्चाले यथास्थिती चुनाव भए ससक्त बहिस्कार गर्ने मोर्चाले आगामी दिनमा गर्ने संघर्षका कार्यक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।
सरकारले घोषणा गरेको उमेद्वारी दर्ता मिति १७ र १८ प्रभावित पार्ने र चुनावको बिरुद्धमा आगामी कार्यदिशा तयारी बारेमा छलफल भइरहेको बुद्धनगर स्रोतले जनाएको छ ।
Comments