भदौ ३१  । भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड  गरेका  छन ।

भारतिय  टेलिभिजन जिटिभिले  बुद्ध  टेलिसिरियल माफर्त   बुद्ध भारतमा जन्मेका हुन  भनेर   भ्रामक प्रचार गरेपछि  त्यसको बिरोधमा माआवादीले जिटिभि  प्रसारणमा  रोकको आवाहनलाई बेवास्था गरेको भन्दै  माओवादी कार्यकर्ताहरुले  कार्यलय तोडफोडमा  गरेका  छन्  ।

उनीहरुले नेपाल केवल टेलिभिजन महासँघको कार्यालयमा  रहेका कम्यूटर, टेलिफोन, फर्निचर लगायतका सामान तोडफोड गरेका  छन्  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।