भदौ ३० । यसअघि सातामा २७ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
कुशैया–कटैया १ सय ३२ केभी प्रशारण लाईनको कन्डक्टर बदली कार्य तथा नदीमा पानीको बहाब कम भएको कारण लोडसेडिङको समयावधी बढाउनु परेको बताएको छ ।
नयाँ तालिका अनुसार अब सातामा ४ दिन ७ घण्टा, २ दिन ६ घण्टा र एक दिन साढें ६ घण्टा विद्युत आपूर्ति कटौति हुने भएको छ ।
जुन तालिका यस्तो छ :
Comments