बिहीबार घट्याे सुनकाे भाउ

काठमाडौं । बिहीबार सुनको भाउ ७०० घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम रहेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला