बैद्य समुह आए मसिंर ४ को मिति सारीने :प्रचण्ड

भदौ २७ ।  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी  सहितको मोर्चा निर्वाचनमा सहभागी  हुन  मसिंर ४ को सार्न सकिने बताएका छन् ।

 नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन  कार्यक्रममा उनले नेकपा माओवादीले चुनावमा  आउने निश्चित  भएको खण्डमा  निर्वाचनको लागी  सात   देखी  दश दिनसम्म चुनावको मिति हेरफेर गरेर जाने  बताएका छन्  ।

यसरी  अगाडी बढेको निर्वाचनलाई  पछाडी पारेर  कसैसंग सम्झौता  गर्न  नकिने  उनको भनाई छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 2 COMMENTS

    1. 7 din miti sarne nirnaya ailelai afaile ghosana garera barta hune bhaye afaile ailenai nirbachan ko arko miti toke bhai alayo ni. kina bekar ma hawadaari kura garne. garne bhaye barta ma basera aru ko pani kura sunera sarba pakshya nirnaya garne natra kina barta ra awahan gareko natak garne? badi hawadari kura nagarum aba.

    Comments are closed.