भदौ २८ । बल्ल पर्यो निरमाया माकुरी जालैमा गीत धेरै नेपालीको मन मुटुमा झुण्डिएको छ । सोही गीतका बरिष्ठ गायक तीर्थ गन्धर्बको निधन भएको छ ।

हृदयघातका कारण गएराति सैनिक अस्पताल छाउनीमा बरिष्ठ लोक गायक गन्धर्वको निधन भएको हो ।

गन्धर्ब २ वर्षअघिसम्म रेडियो नेपालमा कार्यरत थिए । २०१० सालमा तनहुँलाई धेरैले लोक गायकका रुपमा चिन्ने गर्दछन् ।

शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राख्ने र त्यसपछि आजै दाहसंस्कार गरिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।