एमाओवादी बैठकमा चुनावी समिक्षा, सहमति गर्न अन्तिम प्रयास गर्ने निर्णय

भदौ २५ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय बैठक आज बिहान बसेको छ ।

बैठकले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको छ ।

बैठकले चुनावी तयारीको विषयमा समीक्षा गर्दै  चुनावी अभियान तीव्र बनाउने निर्णय समेत गरेको छ ।

बैठकले मंसिर ४ गतेको चुनाव कुनैपनि हालतमा सार्न नहुने पनि जनाएको छ ।

बैठकमा विभिन्न पार्टीबाट एमाओवादीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...