राजधानीको स्वयम्भुलाई मंकी ट्याम्पलको रुपमा पनि बिदेशीहरुलाई चिनाउने गरिन्छ ।
 यसै मन्दिरमा आज यस्तो तस्बिर देखेर के बिदेशी के स्वदेशी सबैले आफुसंग भएको क्यामराले क्लिक गर्न पछि परेनन्  कोही  ।
बाँदरले त एकले अर्कोको मद्दत गर्दछन् भनी हामी मानबमा यस्तो बुद्धि कहिले आउला ?
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।