भदौ २१ । काम सकेर घरमा आई सुतेकै अवस्थामा मलेसियामा एक नेपाली मृत फेला परेका छन् ।

वैदेशिक रोजगारीको सिलशिलामा मलेसिया पुगेका सप्तरीका ३० वर्षका घनश्याम मण्डल मृत फेला परेका हुन् ।

उनी त्यहाँ ३ वर्ष अघि पुगेका थिए । मंगलबार काम सकेर घरमा आइ सुतेका मण्डललाई सुतिरहेको अवस्थामै मृत भेटिएको उनका साथी शिधु मण्डलले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।