भदौ २१ । चीनले भारतको  ६४०  वर्ग किलो मिटर  जमिन कब्जा  गरेको छ ।

भारतले  गरेको   एक अध्ययन  अनुसार  भारतको लद्दाख वरपरको  क्षेत्रमा  चीनले ६४०  वर्ग किलोमीटर  भन्दा बढि जमिनमा कब्‍जा गरेको  भारतिय  मिडियाले बताएका छन ।

यस्तो  जानकारी प्रधानमन्त्रीको  सुरक्षा सल्लाहकारको बोर्डले  तयार  गरेको  रिपोर्ट अनुसार  यस्तो उल्लेख  गरिएको छ ।  चीन र  भारतको सिमा क्षेत्रमा  बिवाद  भइरहेको अवस्थामा  भारतले यस्तो  रिपोर्ट  सार्वजनिक  गरेको हो ।

 रिपोर्टमा  चीनले  बिस्तारै बिस्तारै  भारतको सिमामा  हाबी  हुदै गएको जनाइएको छ ।

 भारतले चीनलाई लद्दाखका  बिभिन्न्न क्षेत्रमा जमीन  कब्जा  गरेको  आरोप  र  चीनीयाँ  सेनाले  भारतीय सेनालाई निगरानी  गरीरहेको  त्यस वरपर चिनियाँ  गतिविधि बढाएको उल्लेख गरेको छ  ।

यस विषयले चीनले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।