भदौ १८  । साफ च्याम्पियनसिप फुटबलमा  नेपाल  आज दोस्रो जितका लागी पाकिस्तानसँग खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका साढे ६ बजेपछि  हुने खेलका लागी  टिकट  लिनेको  भिड अहिले देखि नै सुरु भएको छ ।

पहिलो खेलमा बंगलादेशलाई २–०  पराजित  गरेपछि  जित  हासिल  गरेको हुनाले समर्थकहरु पनि उत्साहित  भएर टिकट लिइरहेका छन ।

दर्शकको भिडभाडले त्यस वरपरको ट्राफिक जाम  समस्या  बढ्न  थालेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।