भदौ  १८ । भुटानको हा क्षेत्रमा भारतीय सैनिक तालिम समूहको केन्द्र नजिकै पुराना विस्फोटक पदार्थ नष्ट गरिरहेको समयमा विस्फोट हुँदा आठ भुटानी सेनाको ज्यान  गएको छ ।   

विष्फोटका क्रममा अन्य १० जना घाइते भएका छन् ।

घाइते भएका भुटानको राजकीय सेनाका कर्मचारीहरू रहेका छन् । घाइतेको अहिले इमटार्ट अस्पतालमा  उपचार  भइरहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।