नायिका बिना मल्लिकले  अब आउने चलचित्र  सुपर मोडलको  लागि  नौ  केजी  शरिरको तौल  घटाउनु पर्ने भएको छ ।

 त्यसैले अहिले उनी  खानपानमा  विषेश ध्यान  दिन  थालेको बताएकी  छिन् । अहिले उनी  आफुलाई मन पर्ने खानालाई  कम  गर्न थालेकी छिन् ।

 सुपर मोडलको  गीत  सार्वजनिकको अवसरमा उनले यस्तो खुलाशा गरेकी  हुन ।  यसका फिल्मका निर्देशक निर्माता नवीन बत्राले  नै नौ  केजी शरिरको तौल  घटाउनका लागि  निर्देशन  गरेको उनले बताइन ।

अहिले  उनको तौल  ५६ केजी रहेको छ र त्यसलाई ९ केजी  घटाएर ४७  केजी  बनाउन निर्देशकले आग्रह गरेको बताइन् ।

यसका लागी  उनले अहिले डाइटिङमा विशेष ध्यान दिएको बताइन् । सुपर मोडलमा  नायक रुपमा अश्मित पटेल  अभिनय  रहने छन्  । यस चत्रचित्रको  सुपरमोडल  सेक्टेवर २७ देखी प्रदर्शन आउने निर्माण पक्षले  जनाएको  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।