
गत आइतबार कम्पनि होस्टेल रहेर फोनमा साथी संग बोलिरहेका बेला एक्कासी बोहोस भएपछि साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए तर केहिबेर मै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले जानकारी दिएका छन ।
चौधरी गत मे १ किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीमा कार्यरत थिए । शवलाई बुसानको अस्पतालमा सोमबार पोष्टमाटम गरिएको छ । प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारणले ज्यान गएको बताइएको छ ।
Comments