भदौँ  ९ ।  नेपाली कांग्रेसको संगठन ट्रेड युनियन कांग्रेसको  पाचौ महाधिवेशन आजबाट  सुरु भएको छ ।  
महाधीवेशनको  उद्घाटन सत्रमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा सहित दर्जन बढी कांग्रेस नेताहरु  उपस्थित  भएका छन ।
 कार्यत्रममा सम्बोधन गर्दै सभापति कोइरालाले विवाद नगरी चुनावमा होमिन सबै लाई  आग्रह  गरेका छन ।  पार्टी आन्तरिक द्वन्द्वमै अल्झियो भने चुनावी नतिजा कांग्रेसको पक्षमा नआउने भएकोले  बिवाद नगरी  महाधिवेशन सम्मन्न गर्नका लागि  सबै कार्यकर्तालाई  सुझाब दिएका थिए । 
तर पर्टिका अर्का प्रभावशाली  नेता  शेर बहादुर देउवा  पक्षले पनि छुट्टै होटलमा आफ्ना पक्षका कार्यकर्ताहरुसँगको भेटघाट गरिरहेका छन्।
महाधिवेशनमा  १६ सय प्रतिनिधि उपस्थित रहेको छन । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।