भाद्र ५ । आज साउन शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाईदैछ । आजका दिनमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुले बिहान स्नान गरी नयाँ जनै लगाउने र रक्षा बन्धन( डोरो ) हातमा बाधेर मनाउने परम्परा छ ।

 रक्षाबन्धन लगाउदै एक बालक

 रक्षाबन्धन लगाउदै भक्तजन

 रक्षाबन्धन लगाईदै बाह्मण


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।