काठमाडौं ३ मंसिर
झण्डै तीस वर्ष नेपाली कांग्रेसका बिताएका २ हजार भन्दा बढी संगीतका सृष्टा शान्तिराम राई कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

 पार्टी प्रवेश गर्नु अघि उनीसँग राजनीतिक अन्तरसँगबारे गरिएको भिडियो हेर्नुहोस्

उनले नेपाली कांग्रेस पुरानो पार्टी भएको पुराना पार्टीसँग देशका लागि केही गर्छु भन्ने इच्छाशक्ति नरहेको र माओवादी केन्द्रका नेतासँग भने त्यो रहेको आफूले पाएको लगायत बताएका छन् । प्रस्तुत छ उक्त भिडियो अन्तरवार्ता

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।