भदौँ ३ । बिहारको बदलाघाटमा रेल दुर्घटनामा ३५ जनाको ज्यान गएको छ । आज बिहान भएको उक्त दुर्घटनामा धमड़ा रेल स्टेसनमा भएको छ ।
समाचार अनुसार आज बिहान राजरानी एक्सप्रेस १२५६७ नम्बरको रेल सहरसा बाट पटना जाने क्रममा घमाड़ा स्टेशन नजिकै एक देवीको मन्दिरमा पुजा गर्न आएका व्यक्तिहरुलाई रेलले कुल्चिएर हो ।
त्यहाँ रेल आउने जानकारी विना एक्कासी रेल आएपछि रेल किचेको थियो । घटना पछि त्यस स्थानमा अहिले तनाबपुर्ण भएको छ ।
घटनापछि स्थानियवासीले रेलमा लागो लगाइदिएका छन भने रेल चालकलाई मरणसन्न गरी कुटपित गरेको प्रहरीले जनाएको छ ।
Comments






