भदौ २ । लामो समय देखि मधुमेह रोगबाट पिडित नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल पहाडीको निधन भएको छ ।
उनको आज दिउँसो राजधानीको काठमाडौँ मोडेल कजेलमा निधन भएको हो ।
पहाडीलाई यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गराईको थियो ।