भत्किएको रन वे १ घण्टा लगाएर मर्मत, अवतरण पुन: सुचारु

 साउन ३२। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे पुन: भत्किएको छ ।

 विमानस्थलको रन वे भत्किएपछि अन्तराष्ट्रिय  विमानलाई डाईभर्ट गरिएको  गरीएको थियो ।

 नेपालको एक मात्र  अन्तराष्ट्रिय  बिमानस्थल राम्ररी ममर्त  नगरी टालटुल  मात्र  गरीएकोले  समय समयमा यस्तो अवरोध हुने गरेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

  १  घण्टा लगाएर रनवे मर्तत पछि  ३ बजेपछि अवतरण सुचारु  भएको प्राधिकरणले  जनाएको छ ।