यति एयरमा चरा ठोकियो

 साउन  ३२ । काठमाडौबाट पोखरा उडान भर्न लागेको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै चरासँग ठोकिएको छ।

आज बिहान फ्लाईट नम्बर ७६५को रनवेमा  यति एयर लाईनको  बिमान  चरासँग ठोकिएको  छ ।

 चरा ठोकिए एपनि  बिमानमा कुनै  क्षती  भएको छैन । टेकअप लिनु अगावै चरा ठोकिएका कारण बिमान मानवीय क्षति नभएको बिमानस्थल स्रोतले  बताएको छ ।

नियमित उडानको क्रमा  फ्लाइट नम्वर ७६५ को उक्त यति बिमान  रनवेबाट   टेकअप  हुने  समयमा  चरा ठोकिन  पुगेको थियो ।