हेर्न जादाँ भुक्यो सिंह

 चीनको एक चिडीयाखानामा  अफ्रीकी सिंह  हेर्दै  गर्दा  कुकुर  भुकेपछि सबै जना छक्क परेका छन् ।

अफ्रीकी सिंह नामक उक्त  कुकुर  लामो लामो कपालले गर्दा हेर्दा सिंह जस्तै देखिन्छ तर  जब  ऊ भुक्न थाल्छ  अनि सबै दर्शक छक्क पर्दछन।

चीनको एक  पत्रिका बेजिङ युथ डेलीको समाचार अनुसार   हेनान  प्रान्त मा एक  चिडियाखानामा  उक्त  सिंह रुपि  कुकुरलाई हेर्न  आउनेको सख्या  निकै घुईचो लाग्ने  गएको छ ।

समाचार अनुसार  उक्त  चिडियाखानामा  प्रवेश गर्न १५  युआनको  टिकट
 ( नेपाली लगभग २४० रुपौया)  लाग्ने गरेको छ ।  -एजेन्सीको सहयोगमा


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    Comments are closed.