साउन ३२ । लेवनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको कार बम विस्फोटमा १६ जनाको ज्यान गएको छ भने २०० जना भन्दा बढि घाईते भएको बिबिसीले जनाएके छ ।
राजधानीको घनाको दुई अपाटमेन्ट बिचमा भएको विस्फोटले आसपासका घरहरुमा असर परेको बताइएको छ ।
यसैगरी घटनापछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरको छ ।
सिरियामा भइरहेको आन्दोलनको असर परेको राजनितिक विष्लेष्कले बताएका छन । घटना हेजबुल्लाह संगठनले गराएको आशंका गरिएको छ । भने अहिले सम्म कसैले बिष्पोटकको जिममा लिएको छैन ।
Comments

