लेवनानमा कार बम विष्फोट, १६ को मुत्यु

 साउन ३२ । लेवनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको कार बम विस्फोटमा १६ जनाको  ज्यान गएको छ भने २०० जना  भन्दा बढि घाईते भएको बिबिसीले जनाएके छ ।

राजधानीको घनाको दुई अपाटमेन्ट  बिचमा  भएको   विस्फोटले आसपासका  घरहरुमा असर परेको बताइएको छ ।

यसैगरी घटनापछि  सरकारले आज राष्ट्रिय शोकको घोषणा गरको छ ।

सिरियामा भइरहेको आन्दोलनको असर परेको राजनितिक विष्लेष्कले बताएका छन ।  घटना  हेजबुल्लाह संगठनले  गराएको आशंका गरिएको छ । भने अहिले सम्म कसैले बिष्पोटकको  जिममा  लिएको छैन ।