नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुर जादै

साउन ३१ ।  नेपाली राष्ट्रिय  क्रिकेट  टिम सिंगापुरमा हुने इमर्जिङ टिम्स कप क्रिकेट खेल्न सिंगापुर जादै छ अभ्यास खेल खेलेर   श्रीलंकाबाटै   नेपाली क्रिकेटटिम आज  उतैवाट सिंगापुर प्रस्थान गर्ने नेपाल क्रिकेट संघले बताएको छ  ।

समुह ए मा भारतसंगै रहेको नेपालले प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा अफगानिस्तान भिडेने छ । भने  नेपालले भदौ ४ गते भारत र ५ गते पाकिस्तानको खेल खेल्ने  छ  । इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता यही  भदौ १ गतेवाट सुरु भएको छ ।