साउन २८ । मानिसले आफ्नो यौन प्यास मेटाउन के के सम्म गर्दैनन् भन्ने उदाहरणहरु पटक पटक मिडियामा आउँदै नै गरेका छन् ।

पछिल्लो पटक भने केन्यामा यस्तै एउटा घटना घटेको छ । जहाँ घरमा पालिएको कुखुरासँग नियमित रुपमा यौन कार्य गर्ने एक जना पक्राउ परेका छन् ।

केन्याका किंगवाडी गाउँका ४० वर्षिय पल नदेरितु भन्ने व्यक्ति कुखुरासँग यौन सम्पर्क गरेका कारण जेल पुगेका हुन् ।

आफ्नो १० वर्षिय छोरा र दाईसँग बस्दै आएका उनले एक दिन बिहान कुखुरासँग सेक्स गर्ने क्रममा कुखुराको मृत्यु भएपछि गाउँलेले यस घटनाबारे थाहा पाएका थिए ।

अहिले उनलाई प्रहरी नियन्त्रणमा अनुसन्धान गरिरहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।