आमिर खानको अब आउन लागेको फिल्म धूम थ्रीमा देखा पर्ने भएका छन् । उनी हिरोको रुपमा होईन एक नकरात्मक भुमिकामा पहिलो पटक उनी यस्तो अभिनयमा देखा परेका हुन।
यस फिल्म आउदो क्रिसममा रिलीज हुने बताइएको छ । यशराज फिल्म व्यानरमा बनेको धूम थ्री बनाइएको छ।
यस फिल्ममा आमिर सग्गै कट्रीना केफ, अभिषेक बच्चन, उदय चोपड़ा र जैकी श्राफको भुमिका रहेको छ ।





यशराज फिल्म व्यानरमा बनेको धूम 3 बनाइएको छ।
के लेखेको यस्तो अलि सुद्ध लेख्नुस