
रन वे मा समस्या आएपछि आन्तरिक उडानमा रहेका विमानहरु डाइभर्ट भएको र अन्तर्राष्ट्रिय उडानका विमान आकाशमै घुमिरहेका छन ।
त्रिभुवन विमानस्थलमा यस अघि पनि रन वे बिग्रिएपछि उठान बन्द हुने गरेको थियो ।अहिले मर्मत सम्भारकोकार्य जारी रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
Comments