शाहरुख खान र दीपिका पादुकोणको फिल्म चेन्नई एक्सप्रेसले रिलिज भएकै दिन नै अहिले सम्मकै नयाँ रेकर्ड बनाएको छ ।
चेन्नई एक्सप्रेसको रेल यसरी कुदेयो की 3 इडियट्स , एक था टाइगरु, भाग मिल्खा भागलाई पनि पछाडी पार्दै अहिलेसम्मका बलिउड चलचित्र उद्योगमा सबै भन्दा अगाडी पर्न सफल भयो ।
यस फिल्मले रिलिज भएकै दिन मात्र ३३.१२ करोड भारतीय (नेपाली ५२ करोड भन्दा बढी ) कमाएको बक्स अफिसले जनाएको छ ।




धेरै जना मुख बनेछन्, के के न होला भनेर हेर्न गाको होला, आधा हिन्दि धेरै तमिल,अनि मराठी बोल्छन, भाषा बुझ्न गार्हो छ नै कथा पनि केहि न केहि को
हेर्न हल जानेको पैसा र समया दुवै बर्बाद