साउन । मानिस चरा जस्तै खुल्ला आकाशमा फिलिली उडे भन्दा त अपत्यारिलो नै हुन जान्छ । हो पनि किनभने मानिस चरा जसरी नै उड्न सक्ने छैनन् ।

तर स्पेनमा भएको एक प्रतियोगितामा एक जना व्यक्ति चरा जस्तै गरी फिलिली नै उडेका छन् ।

माइकल नाभराटिल नाम गरेका ती व्यक्ति अग्लो ठाउँबाट नदीमा हाम फालेका थिए । तलबाट हेर्दा उनी खुल्ला आकाशमा फिलिली उडे झैँ देखिन्थ्यो ।

सानैबाट सानैबाटप्रति मोहित हुने २८ वर्षिय माइकल प्रतियोगितामा ८८.६ फिट माथिबाट हाम फालेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।