साउन २४  । अमेरिका र रुसबीच  सेक्टेप्वरमा  हुने भनिएको शिखर वार्ता अमेरिका  अस्वीकार  गरेको छ ।

 अर्का  महिना रुसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच वार्ताको  लागि मिती  तय गरीएको   थियो   । तर अमेरिकी गोप्य ता  सार्वजनिक गर्ने एडवर्ड स्नोडेन  व्यक्तिलाई   शरण दिएको भन्दै  वार्तामा  नबस्ने ह्वाइटहाउसले   बताएको हो  ।

सेप्टेम्बरमा पीटर्सबर्गमा हुने जी–२० देशको शिखर सम्मेलनमा भने ओबामा उपस्थित हुने बिबिसीले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।