साउन २३ । नेपाली बजारमा सुनको मुल्य हिजोको तुलनामा पाँच सयले घटेर कारोबार भईरहेको छ ।

आज नेपाली बजारमा सुनको मुल्य ५ सयले घटेर ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतार चढाव र डलरको मुल्यका कारण नेपाली बजारमा पनि सुनको मुल्य स्थिर बन्न नसकेको हो ।

आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।