जितको खुसी

रोजर कप टोरोन्टो अन्तर्गत योर्क युनिभर्सिटी रेक्सल रेन्टरमा भएको दोस्रो दिनको खेलमा जित हासिल गरेपछि स्लोभाकियाकी डोमिनीका सिबुल्कोभा खुसी मनाउँदै । तस्वीर : एपिएफ