
आगलागी निकै फैलिएकाले त्यस वरपरका क्षेत्रमा सार्वसाधरणलाई जान दिइएको छैन ।
केन्याको गृहमन्त्रालयले विमानस्थलमा उद्दार कार्य जारी रहेको बताएको छ ।
उक्त अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको ठुलो विमान स्थल हो। आगलागीमा कसरी भयो र मनवयि क्षती बारे केही थाहा नभएको बिबिसीले जनाएको छ ।
Comments