केन्याको अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी

 साउन २३ ।  केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ।  आगलागी पछि  विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

 आगलागी निकै  फैलिएकाले त्यस वरपरका क्षेत्रमा  सार्वसाधरणलाई  जान  दिइएको छैन ।

 केन्याको  गृहमन्त्रालयले  विमानस्थलमा  उद्दार कार्य जारी रहेको  बताएको छ ।
 उक्त अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको  ठुलो  विमान स्थल  हो। आगलागीमा  कसरी भयो र मनवयि क्षती बारे  केही  थाहा  नभएको  बिबिसीले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला