साउन २१ –  ट्रिपरको ठक्करबाट बनेपामा एक जनाको  मुत्यु भएको छ । बा ४५ प ५५५२ नम्बरको मोटरसाइकललाई वनेपा १०  तरकारी बजार स्थित बा २ ख ९६२९ नम्बरको ट्रिपरकले  ठक्कर दिदाँ मोटरसाइकलमा बसेका  पाँचखाल- ३ केराघारीकी चन्द्रकुमारी  अधिकारीको मुत्यु भएको छ ।
 भने मोटरसाइकल चालक प्रदीप अधिकारी गम्भीर घाइते  भएका छन ।
 उनको अहिले शीर मेमोरियल अस्पतालमा  उपचार  गरीदै छ । दुर्घटना पछि अरनिको राजमार्गमा   बनेपामा स्थानीयबासिन्दाले  यातायात ठप्प गराएका छन । ट्रिपर र ट्रिपर चालबकलाई  प्रहरीले नियत्रणमा लिएको  छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।