अनलाइनमा ठगिँदा २ वटा स्याउको मूल्य १ लाख १६ हजार पर्यो

२१ वर्षीय एक अस्ट्रेलियाली  महिलाले  अनलाइनबाट  एपलको  स्मार्टफोन  किन्छु भन्दा उनी  नराम्ररी ठगिएकी  छिन ।

महिलाले एप्पलको  दुई स्मार्टफोन किन्नका लागि  गमेट्री वेबसाइटमा विज्ञापन  गरेकी  थिइन ।

  महिलाले तुरुन्त दुई एप्पल बेच्न चाहेको   व्यक्तिले   छिटो सम्पर्क  गर्न  आग्रह गरेकी  थिइन  ।  विज्ञापन  हेरे पछि  एक  महिलाले सम्पर्क  गरी एक रेष्टुरेन्टमा  भेटी एप्पन  बेच्चे  बताइन र  महिलासंग १२०० डलर  ( करिब नेपाली १ लाख १६  हजार रुपैया) बुझाइन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

त्यसको  सट्टामा  उनलाई दुई  स्मार्टफोनको  प्याकेट  दिइयो  । किन्ने  महिलाले तत्काल उक्त प्याकेट  नखोली घर गइन  अनि  खोलेर हेर्दा दुई वटा स्याउ  राखिएको थियो ।  उनलाई  विक्रेता महिलाले  एप्पनको स्मार्टफोन नदिए
र   दुई स्याउ  ल्याएर दिई  ठगी गरेर फरार भएकी  छिन  । – एजेन्सी