
महिलाले एप्पलको दुई स्मार्टफोन किन्नका लागि गमेट्री वेबसाइटमा विज्ञापन गरेकी थिइन ।
महिलाले तुरुन्त दुई एप्पल बेच्न चाहेको व्यक्तिले छिटो सम्पर्क गर्न आग्रह गरेकी थिइन । विज्ञापन हेरे पछि एक महिलाले सम्पर्क गरी एक रेष्टुरेन्टमा भेटी एप्पन बेच्चे बताइन र महिलासंग १२०० डलर ( करिब नेपाली १ लाख १६ हजार रुपैया) बुझाइन ।
त्यसको सट्टामा उनलाई दुई स्मार्टफोनको प्याकेट दिइयो । किन्ने महिलाले तत्काल उक्त प्याकेट नखोली घर गइन अनि खोलेर हेर्दा दुई वटा स्याउ राखिएको थियो । उनलाई विक्रेता महिलाले एप्पनको स्मार्टफोन नदिए
र दुई स्याउ ल्याएर दिई ठगी गरेर फरार भएकी छिन । – एजेन्सी
Comments